काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज (आइतबार) बस्दैछ । बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्नेछ ।
बैठकमा प्रतिनिधि सभा सदस्य निर्वाचनबारे छलफल हुने बताइएको छ । साथै, पार्टीको तर्फबाट प्रत्यक्ष उम्मेदवार चयनबारे बैठकमा छलफल हुने बताइएको छ ।















प्रतिक्रिया