३० आश्विन २०८३, शुक्रबार

मेयर पदबाट राजीनामा दिँदै बालेन

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले पदबाट राजीनामा दिने तयारी गरेका छन् ।

आगामी निर्वाचनमा उम्मेदवार बन्नका लागि उनले राजीनामा दिने तयारी गरेका हुन् । उनले माघ ४ गते राजीनामा बुझाउने तयारी रहेको बताइएको छ ।

बालेन राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता हुन् ।