३० आश्विन २०८३, शुक्रबार

जाँचबुझ आयोगले ओलीको घरमै गएर लियो बयान

5.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । जाँचबुझ आयोगले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको घरमै गएर बयान लिएको छ ।

गत भदौ २३ र २४ गतेको घटना सम्बन्धमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले लिखित जवाफ बुझाएका हुन् ।

आयोगका सहसचिवसहितको टिमले दिएको प्रश्नमा ओलीले लिखित जवाफ पेश गरेका हुन् । यस अघि पुर्व गृहमन्त्री रमेश लेखकले पनि आयोगमै पुगेर लिखित बयान दिइसकेका छन् ।