काठमाडौं । फागुन २१ गने हुने निर्वाचनका लागि नेकपा (एमाले)का उपमहासचिव लेखराज भट्टको नाम कैलाली–४ बाट एकल सिफारिस गरिएको छ ।
एमाले कैलाली क्षेत्र नम्बर–४ को समन्वय कमिटीको चौधौँ बैठकले भट्टलाई प्रतिनिधि सभाका लागि उम्मेदवार बनाउने निर्णय गरेको हो । भट्टको एकल नाम सिफारिस गरिएको एमाले कैलालीका उपाध्यक्ष लोकेन्द्र शाहीले जानकारी दिए ।















प्रतिक्रिया