१२ श्रावण २०८३, मंगलबार

शहिद जेनजीको सम्झनामा बसन्तपुरमा दिप प्रज्वलन (फोटो फिचर)

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । शहिद जेनजीहरुको सम्झनामा राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले बसन्तपुरमा दिप प्रज्वलन गरेको छ । भदौ २३ र २४ गते भएको आन्दोलनमा आफ्नो ज्यान गुमाउने शहीदहरुलाई बिर्सिन नहुने भन्दै उक्त दिप प्रज्वलनको आयोजना गरिए को हो ।