काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले समानुपातिकतर्फको बन्दसूची पेश गर्ने समयसीमा सकिएको छ ।
समयसीमाभित्र ६४ दलले बन्दसूची बुझाएका निर्वाचन आयोगले जानकारी दिएको छ । आयोगका अनुसार ६४ वटा राजनीतिक दलबाट ५८ वटा निर्वाचन चिह्नमा चुनाव लड्ने गरी समानुपातिक उम्मेदवारको बन्दसूची पेस भएको हो ।
१० वटा दलले ४ वटा एकल चुनाव चिह्नमा निर्वाचनमा भाग लिनेछन् ।
क-कसले बुझाए सूची ?




















प्रतिक्रिया