२९ आश्विन २०८३, बिहिबार

उपचार गर्न आएका विरामीकी श्रीमती डाक्टरले भगाएपछि…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

PAY-CEN_RemovedPenis_01एजेन्सी । श्रीमतीले छोडेर डाक्टरसँग गएपछि एक वृद्धले आफ्नो गुप्ताङ्ग काटेर नदीमा बगाएका छन्। बेलायतबाट प्रकाशित हुने पत्रिका मिररका अनुसार ७३ वर्षीय टुरगुटले पत्नी वियोगमा गुप्ताङ्ग काटेर फालेका हुन्। ७० वर्षीया पत्नी निसले डाक्टरसँग प्रेमसबन्ध राखेर उनैसँग बस्न गएपछि गुप्ताङ्ग काटेको मिररले उल्लेख गरेको छ।

टुरगुट टर्कीको ओयमनभन्दा अलिक परको गाउँका स्थानीय बासिन्दा हुन्। उनकी श्रीमती निस केही दिनका लागि इस्तान्बुल गएकी थिइन् । त्यसयता उनी एक्लै भएका थिए ।  उनी आफ्नो पत्नीनको पर्खाइ थिए। पत्नीको आगमसँगै आफ्नो ५०औं एनभरसरी मनाउने तयारी समेत गरेका थिए । तर उनकी पत्नी निसले आफूले एक डाक्टरसँग प्रेम गरेको र अब गाउँ नआउने भनेर खबर पठाइन् । त्यसपछि टुरगुट नदीको किनार गएर गुप्ताङ्ग काटेर नदीमा बगाइदिएका हुन्।

टुरगुटलाई तुरुन्तै अस्पताल पुर्यारइएको थियो। टुरुगुटको स्वास्थ्य ठीक भए पनि उनी अहिले डिप्रेसनको सिकार बनेको डाक्टरहरुले बताएका छन्।