२९ आश्विन २०८३, बिहिबार

रास्वपाको समानुपातिक बन्दसूची : ज्ञानेन्द्र मल्लदेखि प्रकाश सपूतसम्म, अरु को-को छन् ?

2.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति समानुपातिकतर्फको बन्दसूची बुझाएको छ ।

रास्वपाको समानुपातिक बन्दसूचीमा क्रिकेटर ज्ञानेन्द्र मल्लदेखि गायक प्रकाश सपूतसम्म छन् ।

रास्वपाले आसिफ साह, रिमा विश्वकर्मा, मोहना अन्सारी, समीक्षा बास्कोटा, रन्जु दर्शना, प्रमोद न्यौपानेसहित जेनजीलाई पनि समानुपातिक सूचीमा समावेश गरेको छ । बालेन साहका ४० जना, कुलमान घिसिङका १८ जनाले समानुपातिक पाउने भएका छन् ।

सोमबारमात्रै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, कुलमान घिसिङ, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)बीच सहमति भएको थियो ।

रास्वपाको सूचीमा परम्परागत राजनीतिक अनुहारभन्दा बढी सेलिब्रेटी, अभियन्ता हावी देखिएका छन्। रास्वपा नेता कविन्द्र बुर्लाकोटी, विपीन आचार्यलगायत आयोगमा सूची लिएर पुगेका थिए ।

यस्तो छ सूची