३० आश्विन २०८३, शुक्रबार

हाँस्यव्यङ्ग मिसाउँदै तीजको गीत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

11831270_1199006773448998_1367557687_oकाठमाडौं । महिलाहरुको महान पर्व तीज नजिकिँदै जाँदा तीज गीतहरु रेकर्ड गराउने श्रृङ्खला बढ्दो छ । अझ तीज गीतमा हाँस्यव्यङ्ग राख्नेहरु पनि कम छैनन् । यहि क्रममा एक नयाँ गीतले आफ्नो रेकडिङ र सुटिङ सम्पन्न गरेको छ ।

हाँस्य कलाकार उज्जल दानबिरलाई हाँस्य पाटोमा राख्दै सुपारी म्यूजिकले ‘भाँच्न कम्मर भाँच’ नामक तीज गीत बजारमा ल्याउन लागेको हो । बब्बु थापा र सुष्मा अधिकारीको अभिनय रहेको उक्त तीज गीतको दृष्य निर्माण एकता फिल्मस्ले गरेको छ ।

11790237_1198994540116888_2053454600_o

दुर्गा पौडेलको छायाङ्कन र बब्बु थापाको निर्देशणमा तयार उक्त गीतमा राजेन्द्र कँडेल र शिलु भट्टराईले स्वर दिएका छन् । कृष्ण बाबुको शब्द रहेको उक्त गीतमा राजेन्द्र कँडेल स्वयमले लय दिएका छन् । आवल्नो गीतमा फरक शब्द र लय रहेको कृष्ण बाबुले बताएका छन् ।

11806786_1198994943450181_18744160_o