२९ आश्विन २०८३, बिहिबार

रवि-बालेन सहमति : रवि पार्टी सभापति र बालेन प्रधानमन्त्री

1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन साहबीच सहमति भएको छ ।

रवि र बालेनबीच लामो छलफलपछि एकताका लागि सहमति जुटेको हो ।

जसमा रवि पार्टी सभापति रहने र बालेन प्रधानमन्त्री बन्ने सहमतिसहित एकता हुने भएको हो । एकताका लागि अहिले सहमतिको अन्तिम खाकामा काम भइरहेको छ ।

आज बेलुकासम्म रवि र बालेनबीच सहमतिमा हस्ताक्षर हुने बताइएको छ ।