काठमाडौं । जेनजी आन्दोनका क्रममा घटेका घटनाको छानबिन गर्न बनेको जाँचबुझ आयोगले तत्कालीन प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङको बयान लिएको छ ।
आयोगको सिंहदरबारस्थित कार्यालयमा खापुङको बयान भइरहेको हो ।
जेनजी घटना भएका बेला खापुङ प्रहरी महानिरीक्षक थिए ।















प्रतिक्रिया