२२ असार २०८३, सोमबार

एमाले महाधिवेशन : ५६० मत खस्यो (अपडेट)

2.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एमाले) को ११ औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान जारी छ ।

विहान ९ बजेर १० मिनेटमा सुरु भएको मतदान अहिले २ : ३१ अर्थात यो समाचार तयार पार्दासम्म ५६० जनाले मतदान गरेका छन् ।

एमाले महाधिवेशनमा २२६३ प्रतिनिधि सहभागी छन् ।