८ असार २०८३, सोमबार

एमाले निर्वाचन : ४१५ मत खस्यो (अपडेट)

2.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गत जारी निर्वाचनमा हालसम्म ४१५ मत खसेको छ ।

बिहानदेखि जारी मतदान सकिन राति ८ बज्ने बताइएको छ ।

नयाँ नेतृत्व चयनका लागि २२६३ जना मतदाता रहेका छन् ।