३० आश्विन २०८३, शुक्रबार

नेपाल र स्कटल्याण्डबीचको खेल सुरु, ओपनिङमा को-को आए ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepali-cricket1काठमाडौं, १५ साउन । आइसीसी विश्वक्रिकेट लिग च्याम्पियनसिप अन्तर्गतको नेपाल र स्कटल्याण्डबीचको दोस्रो खेल सुरु भएको छ ।

घरेलु मैदान आयरमा नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको छ । नेपालको ओपनिङमा महेश क्षेत्री र अनिल मण्डलको जोडि क्रिजमा छ । बुधबारको खेलमा पनि ओपनिङमा महेश र अनिल नै थिए ।

नेपाली टोलीमा कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, शक्ति गौचन, वसन्त रेग्मी, महेश क्षेत्री .(विकेट किपर), अनिल मण्डल, शरद भेषावकर, पृथु बाँसकोटा, राजेश पुलामी मगर, सिद्धान्त लोहनी, प्रदीप ऐरी, सोमपाल कामी र अभिनाश कर्ण रहेका छन् ।