काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टिमको मुख्य प्रशिक्षकमा भारतका हर्षल पाठक नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले पाठकलाई प्रशिक्षकमा नियुक्त गरेको जानकारी गराएको हो ।
पाठक यसअघि थाइल्यान्डको महिला टोलीको प्रशिक्षक थिए । उनको नेतृत्वमा थाइल्यान्डले एसियाकपमा सेमिफाइनलको यात्रा गरेको थियो ।















प्रतिक्रिया