काठमाडौं । जेनजी अगुवा मिराज ढुंगानासहितका केही जेनजीलाई प्रहरीले लखेटेको छ ।
सरकार र जेनजीबीचको सम्झौताविरुद्ध सिंहदरबार गेटमा प्रदर्शन गर्न पुगेका उनीहरूलाई प्रहरीले लखेटेको हो ।
प्रहरीले अनामनगर पुर्याएर छोडेको छ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया