१५ असार २०८३, सोमबार

प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसको रिट दर्ता, पुस २ लाई पेसी

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेसको रिट दर्ता भएको छ । आज कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेको नेतृत्वमा सर्वोच्चमा रिट दर्ता भएको हो ।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार रिटलाई पुस २ गतेको पेसी तोकिएको छ । संवैधानिक इजलासमा पेस हुने कांग्रेसको रिटबाहेकका रिटलाई यही मंसिर २२ मा तोकिएको रिट पनि एमालेको रिट लगाउमा राखिएपछि पछि सरेको छ ।

कांग्रेसको रिटमा प्रारम्भिक सुनुवाई पछि सबै रिट एकठाउँ राखी निरन्तर सुनुवाइ हुनेछ ।