१ कार्तिक २०८३, शनिबार

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा मंगलबार सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेको हो । महासंघका अनुसार आज सुन तोलाको २ लाख ५१ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी तोलामा १५ रुपैयाँले बढेर ३६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।