काठमाडौं । सरकारले गत चैत १५ गते काठमाडौैंको तीनकुने घटनामा मृत्यु भएका पत्रकार सुरेस रजकलाई शहीद घोषणा गर्ने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले रजकलाई शहीद घोषणा गर्ने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया