८ कार्तिक २०८३, आइतबार

दुर्गा प्रसाईँले प्रधानमन्त्री कार्कीसँग मागे माफी

3.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले प्रधानमन्त्री सुशीला कार्कीसँग माफी मागेका छन् ।

आज वार्ताका लागि सिंहदरबार पुगेका प्रसाईँले प्रधानमन्त्री कार्कीसँग यसअघि आफूले दिएको अभिव्यक्तिलाई लिएर माफी मागेका हुन् । ‘मैले भनेका कुरामा सरी भन्छु ।

माफी माग्छु,’ प्रसाईंले भने । भेटका क्रममा प्रसाईँले प्रधानमन्त्री कार्कीलाई दुर्गा माताको मूर्ति उपहार पनि दिएका छन् ।