काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका क्रममा भ्रष्टाचार भएको दावी गर्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पूर्वअर्थमन्त्री डा. रामशरण महतसहित ५५ जनाविरूद्व मुद्दा दायर गरेको छ ।
अख्तियारले अमेरिकी डलरमा भ्रस्टाचार भएको उल्लेख गर्दै मुद्दा दायर गरेको हो । अख्तियारले आरोपीसँग प्रत्येकसँग ७४ लाख ३४ हजार ३ सय ४५ अमेरिकी डलर बिगो माग गरेको छ।
यस्तो छ अभियोगपत्र–
















































प्रतिक्रिया