२९ आश्विन २०८३, बिहिबार

भीम सार्कीको आक्रामक ब्याटिङमा काठमाडौंले दियो पोखरालाई १६६ रनको लक्ष्य

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल प्रिमियर लिग अन्तर्गत आजको खेलमा काठमाडौं गोर्खाजले पोखरा एभेन्जर्सलाई १६६ रनको लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदानमा भएको खेलमा भीम सार्कीको आक्रमक व्याटिङलाई पोखरालाई १६६ रनको लक्ष्य दिएको हो । सार्कीले १९ बलमै अर्धसतक बनाए ।

उनले ४ छक्का र ५ चौका प्रहार गर्दै विष्फोटक पारी खेलेका हुन् ।