
काठमाडौं, १३ मंसिर । दोस्रो नेपाल प्रिमियर लिग (एनपीएल)मा आज भएको खेलमा दर्शकहरुको भव्य उपस्थिति रहेको छ । आज जनकपुर बोल्ट्स र सुदूपश्चिम रोयल्सबीच खेल भएको थियो । आजको खेलमा पनि सुदूपश्चिम रोयल्सले आफ्नो जित निकालेको छ । आजको जितसँगै सुदूपश्चिम आजसम्मको एउटा पनि खेल नहार्ने टोलीको रुपमा प्रस्तुत भएको छ ।














प्रतिक्रिया