काठमाडौं, १२ मंसिर । नेपाल वायुसेवा निगमका दुई पाइलट ग्राउन्डेड भएका छन् ।
उडान सञ्चालनसम्बन्धी नियम उल्लंघन गरेको आरोपमा नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले नेपाल वायुसेवा निगमका दुई पाइलट विजय लामा र क्याप्टेन सोनी राणालाई उडानमा रोक लगाएको हो ।
उनीहरूले उडानका क्रममा फोटोग्राफी गरेको आरोप छ ।
सुरक्षा संवेदनशिलताको कारण उडानका क्रममा फोटो भिडिओ खिच्न वर्जित छ ।















प्रतिक्रिया