२९ आश्विन २०८३, बिहिबार

प्रेमी युद्द बानिँयासँग बिवाह बन्धनमा बाधिँदै अभिनेत्री पूजा शर्मा

742
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ मंसिर । अभिनेत्री पूजा शर्मा विवाह बन्धनमा बाँधिने भएकी छिन् ।

उनले प्रेमी युद्द बानिँयासँग लगनगाँठो कस्न लागेकी हुन् । उनीहरूको विवाह यही मंसिर २० गतेका लागि तय भएको छ । उनीहरूले साँगास्थित एक  रिसोर्टबाट विवाह गर्न लागेका हुन् ।

पूजा र युद्द लामो समयदेखि प्रेम सम्बन्धमा थिए ।