१३ असार २०८३, शनिबार

एसिड पीडित मुस्कान खातुन नेकपामा प्रवेश, केन्द्रीय सदस्य बनाइने

658
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ मंसिर । एसिड पीडित एवम् जेनजी अगुवा मुस्कान खातुन नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेकी छिन् ।

आज राष्ट्रिय सभा गृहमा आयोजित पार्टी एकता घोषणा कार्यक्रममा नेकपाका सहसंयोजक माधव कुमार नेपालले खातुनलाई पार्टीमा प्रवेश गराउँदै केन्द्रीय सदस्य बनाउने घोषणा गरेका हुन् ।