३० आश्विन २०८३, शुक्रबार

कप्तान पारस खड्का आउट

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepali-cricket-parasकाठमाडौं, १३ साउन । आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तगर्तको पहिलो खेलमा ओपनर अनिल मण्डलसँग व्याटिङ गरिरहेका कप्तान पारस खड्का ७७ रनमा आउट भएका छन् ।

उनले ५ चौका र २ छक्काको मद्दतमा ५७ बल खेल्दै ७७ रन जोडेका हुन् । अहिले नयाँ व्याटसम्यानका रुपमा शरद भेष्वाकर क्रिजमा आएका छन् ।