काठमाडौं, १३ साउन । आइसिसी विश्व लिग क्रिकेट प्रतियोगिताअन्तर्गत अहिले नेपाल स्कटल्यान्डविरुद्ध बलिङमा छ ।
अठौं ओभरको समाप्तीमा नेपालले स्कटल्याण्डका एच जी मुन्सीलाई १९ रनमा आउट गरेर पहिलो सफलता हात पारेको छ । नेपाललाई करण केसीले पहिलो सफलता दिलाएका हुन् ।
आठौं ओभरको समाप्तीमा स्कटल्याण्डले १ विकेट गुमाएर ५२ रन जोडेको छ । अहिले बलिङमा कप्तान पारस खड्का र सोमपाल कामी रहेका छन् ।















प्रतिक्रिया