काठमाडौं, २८ कात्तिक । भारतको बिहार राज्यमा सम्पन्न विधानसभा चुनावको मतगणना आज हुँदैछ ।
मतगणना बिहान ८ बजेदेखि सुरु हुनेछ ।
चुनाव गत नोभेम्बर ६ र ११ मा दुई चरणमा सम्पन्न भएको थियो ।
बिहारमा २४३ विधानसभा सिट छ । बहुमतका लागि १२२ सिट आवश्यक पर्दछ ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया