१३ असार २०८३, शनिबार

दुर्गा प्रसाईं समूहसँग वार्ता गर्दै सरकार

742
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ कात्तिक । सरकारले दुर्गा प्रसाईं समूहसँग वार्ता गर्दैछ । मंसिरको पहिलो साताबाट आन्दोलनको घोषणा गरेको समूहसँग गृह मन्त्रालयले वार्ता गर्न लागेको हो ।

वार्ता गृह मन्त्रालयमै हुन लागेको जनाइएको छ । वार्तामा प्रसाईंका तर्फबाट माधवप्रसाद खतिवडासहित छजना रहनेछन् । प्रसाईं भने वार्तामा सहभागी छैनन् ।