१९ असार २०८३, शुक्रबार

निश्चल बस्नेतलाई मातृ शोक

560
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ कार्तिक । चलचित्र निर्देशक एवम् कलाकार निश्चल बस्नेतलाई मातृ शोक परेको छ ।

बस्नेतकी आमाको आज ७१ वर्षको उमेरमा निधन भएको हो । उनी विगत १५ वर्षदेखि मृगौलाको समस्याबाट जुधिरहेकी थिइन् ।

पछिल्लो समय उनलाई निमोनिया पनि भएको थियो ।