१४ कार्तिक २०८३, शनिबार

यस्तो छ भोटेचौरको ‘मिनी इलाम’ (तस्वीरहरु)

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक, १९ कात्तिक । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–२ मा पर्ने भोटेचौरलाई ‘मिनी इलाम’ पनि भनिन्छ । भोटेचौरको चिया बगैंचाका वरिपरि पहाडी सुन्दर दृश्यले घेरिएको छ । काठमाडौंबाट नजिकै रहेको मिनी इलाम आन्तरिक पर्यटकहरुको रोजाईमा पर्ने गर्छ ।