१३ असार २०८३, शनिबार

पूर्वराष्ट्रपति भण्डारीले लिइन् नागरिकताको प्रतिलिपि

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ कात्तिक । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो नागरिकता प्रमाणपत्रको प्रतिलिपि लिएकी छन् ।

जेनजी आन्दोलनका क्रममा निवासमा भएको आगजनीका क्रममा सक्कल नागरिकता जलेर नष्ट भएपछि उनले आज जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट प्रतिलिपि लिएकी हुन् ।

गत भदौ २४ गते जेनजी आन्दोलनको दोस्रो दिन भण्डारीको निवासमा अज्ञात समूहले तोडफोड र आगजनी गरेको थियो ।