२८ असार २०८३, आइतबार

नवनियुक्त दुई मन्त्रीले लिए शपथ

1.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ कार्तिक । नवनियुक्त दुईजना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले डा. सुधा शर्मा गौतमलाई स्वास्थ्य तथा जनसंख्यामन्त्री तथा बब्लु गुप्तालाई युवा तथा खेलकुदमन्त्रीको शपथ गराएका हुन् ।

दुई मन्त्री थपिएसँगै सुशिला कार्की नेतृत्वको मन्त्रिपरिषद् १० सदस्यीय बनेको छ ।