८ कार्तिक २०८३, आइतबार

जन्मदिने आमालाई चक्कु हान्ने छोरा पक्राउ

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Campaigners Call For Tougher Knife Lawsबाँके, १० साउन । ९ महिना कोखमा राखेर जन्मदिने आमालाई एक छोराले चक्कु प्रहार गरेका छन् ।

आफ्नै आमालाई चक्कु प्रहार गरेको अभियोगमा नेपालगंज उप महानगरपालिका–६ बच्चुपुर बस्ने २२ बर्षीय महोम्दअमिन सलमानिलाई प्रहरीले पक्राउ गरेको छ ।

उनले घरयासी विवादमा ४२ बर्षीया आमा सहिदा सलमानिलाई शनिबार टाउकोमा चक्कु प्रहार गर्दा घाइते भएकोले उपचारको लागि नेपालगंज नर्सिङ होममा लगिएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।