काठमाडौं, २३ असोज । सुन तस्करी प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पूर्वसभामुख एवम् नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरासँग बयान लिएको छ ।
भेपमा लुकाएर ९ किलो सुन तस्करी भएको प्रकरणमा अख्तियारले महरासँग बयान लिएको हो ।
यो मुद्दामा यसअघि महरा धरौटीमा रिहा भएका थिए । यही प्रकरणमा उनका छोरा पनि पक्राउ परेका थिए ।















प्रतिक्रिया