काठमाडौं, १० साउन । नेपाल प्रहरीको एक टोली हाइटीस्थित मिनुस्ताह मिसनमा जाने भएको छ ।
संयुक्त राष्ट्र संघको अनुरोधमा शान्ति स्थापनार्थ हाइटीस्थित मिनुस्ताह मिसनमा खटि जान लागेका प्रहरी टोलीलाई प्रहरी नायव महानिरीक्षक श्याम बहादुर खड्काले आइतबार आयोजित एक समारोहबीच बिदाई गर्नुभयो ।
साउन १२ गते त्यसतर्फ प्रथान गर्नेहरुमा प्रहरी उपरीक्षकहरु रविन्द्रनाथ रेग्मी, स्थानेश्वर रेग्मी र प्रहरी नायव निरीक्षक शम्भु बहादुर केसी रहेका छन् ।















प्रतिक्रिया