१० कार्तिक २०८३, मंगलबार

कांग्रेस पदाधिकारी बैठक उपसभापति खड्काको अध्यक्षतामा बस्ने

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ असोज । नेपाली कांग्रेसको पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक आज बस्दैछ ।

बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामै बस्ने भएको हो । बैठकमा पार्टी सभापति शेरबहादुर देउवा भने सहभागी नहुने भएका छन् । पार्टी उपसभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बैठक बस्ने भएको हो ।

सुरक्षा र स्वास्थ्य अवस्थाका कारण बैठकमा देउवा सहभागी नहुने जानकारी दिइएको छ ।