१० श्रावण २०८३, आइतबार

अनेरास्ववियुले सच्यायो बालेन र सुदनविरुद्धको जाहेरी

5.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ असोज । नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह र हामी नेपालका संस्थापक सुदन गुरुङविरुद्धको जाहेरी सच्चाएको छ ।

प्रहरीले जाहेरीमा गल्ती रहेको बताएपछि आज अनेरास्ववियुका अध्यक्ष समिक बडाल लगायतले जिल्ला प्रहरी परिसर काठमाडौंमा पुगेर अर्को पत्र बुझाएका हुन् ।