काठमाडौं, १० साउन । फुटबल स्टार लियोनल मेस्सीको टिम रियल मड्रिड म्यानचेष्टर युनाइटेडसँग पराजित भएको छ ।
आइतबार विहान भएको मैत्रिपूर्ण खेलमा लिओनल मेस्सी र नेयमार उपस्थित नभएको बार्सिलोना युनाइटेडसँग ३–१ गोल अन्तरले पराजित भएको हो । गरेको हो ।
आठौं मिनेटमा नै वायन रुनीको गोलबाट अग्रता लिएको युनाइटेडले पहिलो हाफमा आफ्नो अग्रता १–० मा कायम राख्यो । दोस्रो हाफ अन्तर्गत खेलको ६५ औं मिनेटमा जोसे लिनगार्डले युनाईटेडका लागि गोल गर्दै अग्रता दोब्बर पारे ।
खेलको अन्तिम मिनेटमा बार्सिलोनाका लागि रिफिन्हाले गोल गरे । तर, लगतै अदनान जनुजाजले गोल गर्दै म्यानचेष्टर युनाइटेडलाई ३–१ को जित दिलाए ।















प्रतिक्रिया