१५ कार्तिक २०८३, आइतबार

हेटौंडा–काठमाडौं जोड्ने कान्तिलोकपथ अवरुद्ध

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा, १९ असोज । अविरल वर्षासँगै पहिरो खस्दा हेटौंडा–काठमाडौं जोड्ने कान्तिलोकपथ सडक अवरुद्ध भएको छ ।

कान्तिलोकपथ सडकअन्तर्गत मकवानपुरको बकैया गाउँपालिका–११ सिमात घुम्तीमा लेदोसहितको पहिरो खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । पहिरो पन्छाउन सडक विभागसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ ।