२९ आश्विन २०८३, बिहिबार

ट्यूबवेल खन्दा जमिन मुनी भेटियो ‘छोटा मानव’ !

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

man-1

एजेन्सी । भारतको नयाँदिल्ली स्थित जोधपुरको बावड़ी गाउँमा एक अनौठो घटना सार्वजनिक भएको छ । यद्यपी यो गाउँमा केही मानिस पानी ल्याउनका लागि ट्यूबवेल खन्ने काम गरिरहेका थिए, तर, उनीहरुलाई के थाहा कि उनलाई ट्यूबवेल खन्दा केही यस्तो बस्तु मिल्छ जस्ले आश्चर्यचकित पार्छ ।

भारतीय सञ्चारमाध्यमको खबर अनुसार ट्यूबवेल खन्ने क्रममा एक परिवारले यहाँ ‘छोटा मानव’ भट्टाएका छन् । जो कुनै एलियन अर्थात सानो मानव प्रजाति जस्तो देखिएको छ । खन्ने बेला भेटिएको यो सानो प्रजातिको मानवलाई हात समातेर एक जनाले तस्वीर पनि खिचेका छन् ।

जो अहिले सोशल मिडियामा भाइरल बनेको छ । यो तस्वीरलाई देख्ने व्यक्ति पनि अच्ममा परेका छन् । जो खन्ने क्रममा धर्तीबाट निस्किएको छ । नागरिकहरुले यस बारेमा जान्नका लागि चाँसो व्यक्त गरेका छन् । जमिनमा भेटिएको मानवबारे अहिले अनुसन्धान भइरहेको छ ।

man