१ कार्तिक २०८३, शनिबार

शिक्षामन्त्री पुन मन्त्रालयमै सुत्ने, खाट र किचेनको व्यवस्था गर्न निर्देशन

546
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ असोज । नवनियुक्त शिक्षामन्त्री महाबीर पुन मन्त्रालयमै सुत्ने भएका छन् ।

उनले आज पदभार ग्रहरण गर्दै क्वार्टर नचाहिने र त्यसका लागि मन्त्रालयमै सुत्नका लागि खाट र किचेनको व्यवस्था गर्न निर्देशन दिएका हुन् ।

यस्तै उनले आफूले आविस्कार केन्द्रबाट राजीनामा दिइसकेको पनि जानकारी दिएका छन् । उनले भने, ‘यो पद ग्रहण गरेपछि म अविस्कार केन्द्रमा रहनु हुँदैन, मैले राजीनामा दिइसकेँ ।’