काठमाडौं, ५ असोज । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो प्रमुखमा डा. मनोज केसीको सरुवा गरिएको छ।
आज बसेको मन्त्रीपरिषद बैठकले केसीलाई सीआईबी प्रमुखमा नियुक्त गरिएको हो । यसअघि नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिन गर्दा गर्दै उनलाई सीआईबीबाट हटाइएको थियो ।








प्रतिक्रिया