१६ कार्तिक २०८३, सोमबार

मन्त्रिपरिषद् बैठक बस्दै

3.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ असोज । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् बैठक बोलाएकी छन् । बैठक आज साँझ ५ बजे बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकमा मन्त्रिपरिषद्लाई पूर्णता दिने, जेनजी आन्दोलनमा भएका दमन र क्षतिबारे छानबिन गर्न आयोग गठन लगायतका विषयमा छलफल हुने बताइएको छ ।

हाल प्रधानमन्त्री कार्कीसहित चार सदस्यीय मन्त्रिपरिषद् छ ।