२१ असार २०८३, आइतबार

सहज बन्दै काठमाडौं उपत्यकाको जनजीवन (तस्वीरहरु)

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ भदौ । आज काठमाडौं उपत्यकाको जनजीवन सामान्य देखिएको छ । सर्वसाधारणहरु आफ्नो दैनिकिमा फर्किएका छन् । नयाँ अन्तरिम सरकार गठन भएसँगै शान्ति सुरक्षाको अवस्था सामान्य रहेको छ । भ्रष्टाचारविरुद्ध आन्दोलन गरेका जेनजी पुस्ताको माग अनुसार पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा नयाँ सरकार गठन गरिएको छ ।