जनकपुर, २६ भदौ । जनकपुरधामस्थित विभिन्न सरकारी कार्यालय, मधेश प्रदेश सरकारअन्तर्गतको मन्त्रालय, मुख्यमन्त्री कार्यालय लगायत मन्त्री तथा नेताहरुका घर जलेर खरानी भएको छ । केही स्थानमा कार्यालय भित्र अझै आगो निभ्न सकेको छैन् ।

फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया