३१ आश्विन २०८३, शनिबार

धैर्य गरौँ, संयमित बनौँ, हामी फेरि उठ्ने छौँ : शंकर पोखरेल

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ भदौ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले धैर्य गर्न र संयमित रहन आग्रह गरेका छन् ।

बुधबार सामाजिक सञ्जालमा शहीद नेत्रलाल अभागीको कवितामार्फत महासचिव पोखरेलले सबैलाई धैर्य र संयमित बन्न आग्रह गरेका हुन् । उनले असहज राजनीतिक परिस्थितितर्फ संकेत गर्दै धैर्य र संयमित रही फेरि उठ्ने बताएका छन् ।