३१ आश्विन २०८३, शनिबार

राष्ट्रपतिद्वारा प्रधानमन्त्री ओलीको राजीनामा स्वीकृत

840
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा स्वीकृत गरेका छन् ।

प्रधानमन्त्री ओलीले आज राजीनामा बुझाएका थिए । लगत्तै राष्ट्रपतिले स्वीकृत गरेका हुन् ।