
काठमाडौं, २४ भदौ । सोमबार जेनजीको प्रदर्शनले अस्तव्यस्त बनेको नयाँ बानेश्वर, बबरमहल लगायतका क्षेत्रमा काठमाडौं महानगरपालिकाले सरसफाई गरिरहेको छ । जेनजी आन्दोलनको मुख्य केन्द्र बनेको नयाँ बानेश्वर लगायत क्षेत्रमा आज बिहानदेखि महानगरले सरसफाई गरिरहेको छ । आन्दोलका कारण सडक र आसपासका क्षेत्र तोडफोड र ढुङगा, इट्टाले सडक भरिएका छन् ।













प्रतिक्रिया